ट्राफिक जरिवाना आवश्यक तर पूर्वाधार तयार नगरी चर्को शुल्क समाधान होइन : डा. पुष्पराज पन्त

  • शनिबार २३ साउन २०८३ ०२:५१ AM
काठमाडौं  : नेपालमा सडक दुर्घटनाको वास्तविक अवस्था सरकारी तथ्यांकले देखाएभन्दा गम्भीर रहेको भन्दै सडक सुरक्षा अनुसन्धानकर्ता डा. पुष्पराज पन्तले सडक सुरक्षामा नीतिगत, संरचनागत र तथ्यांक व्यवस्थापनमा व्यापक सुधार आवश्यक रहेको बताएका छन्। पन्तले नेपालमा सडक दुर्घटनाको