काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नियत सफा र जिम्मेवारीप्रति इमान्दारिता भए जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ बाटो खुल्ने बताएका छन् । शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको नयाँ सरकार बनेदेखि नै रुग्ण र बन्द अवस्थामा रहेका राष्ट्रिय उद्योग तथा संस्थानहरूलाई पुनर्जिवित गराउन निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकता दिइएको उल्लेख गरे।सरकारको इमान्दार प्रयास, कानुन कार्यान्वयन र