गाउँमै आँखा परीक्षणदेखि निःशुल्क शल्यक्रियासम्म

  • शनिबार २३ साउन २०८३ ०८:०६ AM
शंकर केसीसल्यान, साउन २३ गते । सल्यानको कपुरकोट गाउँपालिकाका नागरिकले आफ्नै गाउँघरमा विशेषज्ञ आँखा स्वास्थ्य सेवा पाएका छन् । गाउँपालिकामै निःशुल्क आँखा परीक्षण, शल्यक्रिया तथा चश्...