मैवाखोलाले विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने

  • शनिबार २३ साउन २०८३ ०८:०९ AM
चन्द्र पन्दाकताप्लेजुङ, साउन २३ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने भएको छ । गाउँपालिकाले ‘अध्यक्ष स्वास्थ्य बिमा कार्यक्रम’मार्फत विपन्न...