देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

  • शनिबार २३ साउन २०८३ ०८:१५ AM
काठमाडौँ, साउन २३ गते । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले शनिबार बिहान ७ बजेसम्म अवरुद्ध रहेका सडकको विवरणअनुसार...