रेविज प्रभावित क्षेत्रमा खटियो पशु चिकित्सकको टोली
शनिबार २३ साउन २०८३ ०८:२६ AM
राधा लुइटेलफिदिम, साउन २३ गते । पशु चौपायामा रेविजको संक्रमण देखिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिकामा विज्ञसहितको पशु चिकित्सक तथा स्वास्थ्यकर्मीको संयुक्त टोली परिचालन गरिएको छ ।...