गुल्मीमा तीन दिनमा तीन थान बेवारिसे भरुवा बन्दुक बरामद
शनिबार २३ साउन २०८३ ०८:३६ AM
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), साउन २३ गते । गुल्मीमा पछिल्लो समय बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पर्ने क्रम बढेको छ । प्रहरीले तीन दिनमा जिल्लाका विभिन्न स्थानबाट तीन थान भरु...