काठमाण्डु– प्रधानमन्त्री वालेनद्र शाहले ५ बुँदे प्रगति विवरण सार्वजनिक गरेका छन् । शनिबार शाहले विवरण सार्वजनिक गरेका हुन् । वर्षौंदेखि बन्द, घाटा र निराशाको अवस्थामा रहेका सरकारी स्वामित्वका राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः सञ्चालन र प्रतिस्पर्धी बनाउने सरकारको प्रयासले केही क्षेत्रमा सकारात्मक परिणाम देखाउन थालेको उनले उल्लेख गरेका छन् । सरकारले राष्ट्रिय उद्योगको सुधारका लागि