ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ४०६ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८५, सिसिटिभिमार्फत ७५, रातोबत्तीमा ६१ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १८०, हर्न निषेधमा ४२, लेन क्रसमा ८०, अवस्था ठिक