धर्तीको भू-स्वर्ग बाजुराको पर्यटकीय, ऐतिहासिक र धार्मिक आस्थाको धरोहर बडी मालिकामा यस वर्षको जनैपूणिर्मा मेला पूजा आरम्भ भदौ १ गते अर्थात् श्रावण शुक्ल पक्षको पञ्चमी तिथिबाट सुरु हुने भएको छ । बडी मालिकामा मुख्य पूजा जनपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दर्शीका दिन हुने गर्छ । मुख्य पूजा भदौ ११ गते भए पनि तिर्थालु भक्तजनको