नेपालमा सडक दुर्घटनाको वास्तविक अवस्था सरकारी तथ्यांकले देखाएभन्दा गम्भीर रहेको भन्दै सडक सुरक्षा अनुसन्धानकर्ता डा. पुष्पराज पन्तले सडक सुरक्षामा नीतिगत, संरचनागत र तथ्यांक व्यवस्थापनमा व्यापक सुधार आवश्यक रहेको बताएका छन्। पन्तले नेपालमा सडक दुर्घटनाको वास्तविक अवस्था झल्काउने तथ्यांक प्रणाली कमजोर हुँदा त्यसकै आधारमा बन्ने नीति र कार्यक्रमसमेत प्रभावित भइरहेको बताए । नेपाल न्यूज बैंकसँगको कुराकानीमा