माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

  • शनिबार २३ साउन २०८३ ०१:०१ AM
इलाम : माङसेबुङ गाउँपालिकाले गाउँपालिकाभित्रका ११ सामुदायिक विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य गरेको छ। गाउँपालिकाले राई समुदायका विद्यार्थीको बाहुल्य रहेका तीन विद्यालयमा यसै शैक्षिक सत्रदेखि वान्तवा भाषा तथा लिम्बू समुदायका विद्यार्थीको बाहुल्य रहेका थप