संजिव वाग्ले सुनसरीमा हालै देखिएको साम्प्रदायिक तनाव नेपालका लागि केवल एउटा स्थानीय सुरक्षा चुनौती मात्र होइन, राज्यका आधारभूत संस्थागत संरचनामाथि पुनर्विचार गर्नुपर्ने चेतावनी पनि हो। हिंसा नियन्त्रणका लागि प्रहरी परिचालन, निषेधाज्ञा वा कर्फ्यु, अनुसन्धान समिति गठन