हालै स्पेसएक्सको रकेट चन्द्रमामा ठोक्किएको घटना वैज्ञानिकका लागि किन भयो ‘उपहार’?

  • शनिबार २३ साउन २०८३ ०१:५० AM
केही दिनअघि स्पेसएक्सको एउटा बाटो बिराएको रकेट चन्द्रमामा दुर्घटनाग्रस्त भयो। यसबाट चन्द्रमामा ठूलो खाल्डो बनेको छ भने वैज्ञानिकले भविष्यका अभियानमा सहयोग पुग्न सक्ने एउटा दुर्लभ अनुसन्धानको अवसर पाएका छन्। बुधबार The post हालै स्पेसएक्सको रकेट चन्द्रमामा ठोक्किएको घटना वैज्ञानिकका लागि किन भयो ‘उपहार’? appeared first on Technology Khabar.