मानव–वन्यजन्तु द्वन्द्व : गोठभित्र पसेर पशुचौपाया मारिँदै

  • शनिबार २३ साउन २०८३ ०७:४८ AM
लमजुङ समाचारदातालमजुङ, साउन २३ गते । पहाडी तथा हिमाली भेगमा पछिल्लो समय मानव–वन्यजन्तुका द्वन्द्वका घटना बढ्न थालेका छन् । द्वन्द्वका कारण मानवीयसँगै ठुलो सङ्ख्यामा पशुचौपायाको पनि...