सङ्कटमा राउटे समुदाय

  • शनिबार २३ साउन २०८३ ०७:५१ AM
रजनी योगीसुर्खेत, साउन २३ गते । राउटे समुदायको ६५ वर्षीय फलाटो शाहीको मृत्यु भएपछि अब कुल जनसङ्ख्या १३२ भएको छ । राउटे समुदायका मुखियामध्येका प्रकाश शाहीकी आमा फलाटोको दीर्घरोगका क...