एक वर्षमै भत्किएको भादा नदी पुलको मर्मत सुरु

  • शनिबार २३ साउन २०८३ ०७:५४ AM
यज्ञप्रसाद सापकोटागुलरिया (बर्दिया), साउन २३ गते । निर्माण सम्पन्न भएको एक वर्षमै भत्किन थालेको भादा नदी पुलको मर्मतसम्भार सुरु भएको छ । गत २०८१ वैशाखमा निर्माण सम्पन्न भएको पुल भत...