स्थानीय तहको ढिलासुस्तीले अल्झियो भूमिहीनको लालपुर्जा

  • शनिबार २३ साउन २०८३ ०७:५४ AM
दैलेख समाचारदातादैलेख, साउन २३ गते । दैलेखका हजारौँ भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको लालपुर्जा पाउने सपना स्थानीय तहको ढिलासुस्तीका कारण अन्योलमा परेको छ । सर...