सुस्तायो प्रदेश सभाको गतिविधि

  • शनिबार २३ साउन २०८३ ०७:५८ AM
धनगढी समाचारदाताधनगढी, साउन २३ गते । प्रदेश सरकार अल्पमतमा परेसँगै सुदूरपश्चिम प्रदेश सभाको गतिविधि सुस्ताएको छ । शासनप्रणालीमा नीति निर्धारण तथा कानुन निर्माण गर्ने थलोका रूपमा रह...