सार्वजनिक बिदामा पनि तनहुँ प्रशासनद्वारा सेवा प्रदान

  • शनिबार २३ साउन २०८३ ०७:५९ AM
अमरराज नहर्कीतनहुँ, साउन २३ गते । जिल्ला प्रशासन कार्यालय तनहुँले सार्वजनिक बिदाका दिनमा समेत सेवा प्रवाह गर्न थालेको छ । राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको अत्यधिक चाप बढेपछि...