प्रशान्त किशोरको जित किन बन्यो भाजपाका लागि खतराको घण्टी ?

  • शनिबार २३ साउन २०८३ ०१:२७ AM
काठमाण्डु –सायद कुनै पनि विधानसभा उपनिर्वाचनले राज्य र राष्ट्रिय राजनीतिबारे यति धेरै सन्देश दिएको थिएन । जति बिहारको बाँकीपुर विधानसभा उपनिर्वाचनमा प्रशान्त किशोरको जितले दिएको छ । कागजमा हेर्दा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोरले भाजपाका नयाँ उम्मेदवार नीरज कुमारलाई पराजित गरेका हुन् । तर वास्तविकतामा उनले भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनलाई नै