युद्धपछिको अन्धकारः नाटक ‘द एज अफ डार्कनेस’ (तस्बिरहरू)

  • शनिबार २३ साउन २०८३ ०१:२१ AM
काठमाडौँ । महाभारतको युद्ध सकिएको छ । कुरुक्षेत्रमा पान्डवहरुको विजयको घोषणा भए पनि चारैतिर मृत्यु, शोक र विनाशको छायाँ छ । यही युद्धपछिको भयावह अवस्थालाई केन्द्रमा राखेर सन् १८५४ मा प्रख्यात भारतीय नाटककार धर्मवीर भारतीले लेखेको चर्चित काव्य नाटक ‘द एज अफ डार्कनेस’ अर्थात् ‘अन्धा युग’ (अन्धकार युग)को यही साउन २२ गते शुक्रबार देखि थापागाउँ