शैक्षिक क्षेत्रको लामो अनुभवपछि थीरकुमार दाहाल ‘कुमार’ले नेतृत्व सम्हालेका विद्यालयमा शैक्षिक गुणस्तर, अनुशासन, प्रविधिको प्रयोग तथा भौतिक पूर्वाधार सुधारलाई प्राथमिकता दिँदै आएका छन्। श्री पशुपति माध्यमिक विद्यालय, बाह्रदशी–३, राजगढमा सात वर्ष प्रधानाध्यापकका रूपमा काम गर्दा