एकसट्ठी हजार सिलिन्डर वितरण

  • शनिबार २३ साउन २०८३ ०६:२१ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन २३ गते । नेपाल आयल निगमले उपत्यकामा शुक्रबार मात्रै ६१ हजार ग्यास सिलिन्डर वितरण गरेको छ । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि विभिन्न २३...