यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

  • शनिबार २३ साउन २०८३ ०६:३९ AM
काठमाडौँ, साउन २३ गते । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ०४ पैसा र बि...