कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • शनिबार २३ साउन २०८३ ०१:०१ AM
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ, तराई भूभागमा आंशिक बादल देखि मौसम मूख्यतया सफा रहेको छ । बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन सहित हल्का वर्षा तथा… Continue reading कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना