काठमाडौं : आफ्नै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले संसद्मै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भावुक अभिव्यक्ति दिएका छन्। शुक्रबार राति ११ बजेर ६ मिनेटमा सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले सही