झापा : झापामा राष्ट्रिय परिचयपत्र प्रयोग गरी मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढ्दै गएको छ। गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पुनः सुरु गरिएको मतदाता नामावली संकलन अभियानमा थपिएका नयाँ मतदातामध्ये अधिकांशले राष्ट्रिय परिचयपत्रमार्फत नाम