देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
शनिबार २३ साउन २०८३ १२:१३ AM
काठमाडौँ : देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ। हाल कोशी, मधेस र बागमती प्रदेशसहित देशका अधिकांश हिमाली