आमाको दुध : शिशुलाई पहिलो खोप

  • शनिबार २३ साउन २०८३ ०५:२९ AM
काठमाडौँ, साउन २३ गते । शिशु जन्मिनेबित्तिकै ‘पहिलो खोप’ का रूपमा स्तनपान गराउन सुझाव दिइएको छ । आधुनिक चिकित्सा विज्ञानले शिशु जन्मनेबित्तिकै आमाको दुधभन्दा सुरक्षित, पूर्ण र प्रभ...