ग्यासको कोटा बढाउन भारतसँग आग्रह

  • शनिबार २३ साउन २०८३ ०५:५६ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले साउनयता उच्च माग भएकाले एलपी ग्यासको अभाव भएको बताउनुभएको छ । पूरा सिलिन्डर बिक्री थाले...