नाईमा अटो एक्स्पोमा निकै कम मूल्यमा डोङफेङ बस सार्वजनिक हुने

  • शुक्रबार​ २२ साउन २०८३ १०:५० PM
हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको कम्पनी डोङफेङद्वारा उत्पादित बसहरू नाईमा अटो एक्स्पोमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले हाल दुईवटा बसको मोडल सार्वजनिक गर्न लागेको हो। डोङफेङ (डोङफेङ मोटर The post नाईमा अटो एक्स्पोमा निकै कम मूल्यमा डोङफेङ बस सार्वजनिक हुने appeared first on Technology Khabar.