काठमाडौं । नेपाली बजारमा लोकप्रिय रहेको टाटा पन्च ईभी अब थप शक्तिशाली ब्याट्री र नयाँ फिचर्ससहित आउने भएको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ४० किलोवाट ब्याट्री प्याक भएको नयाँ पन्च ईभीको मिडिया टेस्ट ड्राइभ आयोजना गर्दै गाडीका विशेषता सार्वजनिक गरेको हो। भक्तपुरको राधेराधेदेखि धुलिखेलस्थित टेम्पल डर्टसम्म सञ्चालन गरिएको टेस्ट ड्राइभमा गाडीको अफ–रोड क्षमता, ड्राइभिङ अनुभव र कम्फर्टको परीक्षण गरिएको थियो। सिप्रदी ट्रेडिङको प्यासेन्जर भेहिकल डिभिजनका जनरल म्यानेजर सावन्तजंग सिजापतिका अनुसार नयाँ पन्च ईभी अघिल्लो संस्करणभन्दा उल्लेखनीय रूपमा परिमार्जित गरिएको छ। उनले अघिल्लो २५ किलोवाट ब्याट्री भएको पन्च मुख्यतः सहरी ... The post ४० किलोवाट ब्याट्रीसहितको नयाँ टाटा पन्च ईभी नेपालमा, ३०० किलोमिटरभन्दा बढी रेन्जको दाबि appeared first on Kalika Khabar.