धरान : सुनसरीको इनरुवा नगरपालिका–३ गुद्री लाइनबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार साँझ करिब ६ः३० बजे गुद्री लाइन क्षेत्रमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष