सामुदायिक वनमा महिलाको शव फेला

  • शुक्रबार​ २२ साउन २०८३ ११:४१ PM
अनिल पराजुलीहेटौँडा, साउन २२ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१५ सेल्फी रोडस्थित सामुदायिक वनमा अन्दाजी ३०–३२ वर्षीया एक महिलाको शव फेला परेको छ । शुक्रबार दिउँसो स्थानीयले...