काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सही समय आउनलाई केही समय लाग्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्चालमा छोटो पोस्ट गर्दै उनले लेखेका छन् केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन। प्रधानमन्त्री शाहको यो अभिव्यक्तिलाई विभिन्न कोणबाट… Continue reading केही समय लाग्छ, सही समय आउनलाइ : प्रधानमन्त्री बालेन्द्र शाह