काठमाडौं : राजधानीलगायत विभिन्न क्षेत्रमा एलपी ग्यासको आपूर्तिमा देखिएको असहज अवस्थाप्रति चासो व्यक्त गर्दै राष्ट्रिय मानवअधिकार आयोगले ग्यास वितरण प्रणालीलाई पारदर्शी, व्यवस्थित र उपभोक्तामैत्री बनाउन सरकारलाई निर्देशन दिएको छ। आयोगले कृत्रिम अभाव सिर्जना गर्ने, अनावश्यक मौज्दात