झापा : भद्रपुर नगरपालिकाको अत्यावश्यक वारुणयन्त्र (दमकल) सेवामा प्राविधिक समस्या देखिएपछि अस्थायी रूपमा बन्द गरिएको छ। नगरपालिकाले जारी गरेको सूचनाअनुसार दमकलमा प्राविधिक समस्या आएपछि मर्मतका लागि आजदेखि कार्यशालामा पठाइएको हो। मर्मत सम्पन्न भई पुनः सञ्चालनमा नआएसम्म दमकल