काठमाडौं : नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नयाँ विद्युतीय एसयूभी ‘लिपमोटर बीओ३एक्स’ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले शुक्रबार आयोजित कार्यक्रममा अत्याधुनिक प्रविधिसहितको यो एसयूभी सार्वजनिक गर्दै यसको मूल्य ४४ लाख ९९ हजार