आईएमई खल्ती लिमिटेड (खल्ती) ले आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा सहभागिताको व्यवस्था मिलाएको छ। यस कार्यक्रम अन्तर्गत खल्ती मार्फत १०० भन्दा बढीको योग्य डिजिटल भुक्तानी The post खल्तीमार्फत् भुक्तानी गरेको बिल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा स्वत: सहभागी हुने appeared first on Technology Khabar.