रास्वपाले संसद्को हाजिरी विश्लेषण गर्ने

  • शुक्रबार​ २२ साउन २०८३ ०४:०९ PM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले संसद् बैठकमा सांसदहरूको उपस्थिति र हाजिरीको विश्लेषण गर्ने निर्णय गरेको छ । मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले आज जारी गरेको सूचनाअनुसार पछिल्लो समय संसद्मा अपेक्षित उपस्थिति नहुने, बैठकको सुरुमा उपस्थित भएर बीचमै बाहिरिने क्रम बढ्दै गएको भन्दै त्यसको विश्लेषण गर्न लागिएको हो । यसका लागि गत असार ३० र ३१