काठमाडौं। नाईमा अटो एक्स्पोमा चिनियाँ अटोमोबाइल ब्रान्ड डोङफेङका विद्युतीय बस सार्वजनिक हुने भएका छन्। हिमालयन अर्गनाइजेशनअन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टल प्रालिले डोङफेङद्वारा उत्पादित अत्याधुनिक विद्युतीय बस नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गर्न लागेको हो। कम्पनीका अनुसार एक्स्पोमा प्रारम्भिक चरणमा ७।२ मिटर लम्बाइका २६ देखि ३० सिट क्षमताका दुई मोडल प्रदर्शन गरिनेछ। पछिल्लो समय नेपाल सरकारले सार्वजनिक… Continue reading नाईमा अटो एक्स्पोमा डोङफेङका विद्युतीय बस सार्वजनिक हुँदै, आयाम इन्टरकन्टिनेन्टलले दुई मोडल ल्याउँदै