झापा : उच्च शिक्षाका लागि काठमाडौं वा अन्य सहर पुग्नुपर्ने पूर्वी नेपालका विद्यार्थीको बाध्यता कम गर्ने लक्ष्यसहित ह्वाइटहाउस कलेज अफ बिजनेस एन्ड टेक्नोलोजीले झापाको बिर्तामोडबाट आफ्नो शैक्षिक यात्रा सुरु गरेको छ। बिर्तामोडस्थित निदि माध्यमिक विद्यालयको