डिजिटल यातायात सेवातर्फ सरकारको छलाङ : नयाँ ईडीएल–भीआरएस प्रणाली लागू, पुराना अभिलेख बने मुख्य चुनौती

  • शुक्रबार​ २२ साउन २०८३ ०२:३४ PM
काठमाडौं : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र सवारी दर्ता सम्बन्धी सेवामा वर्षौंदेखि देखिँदै आएको भीड, झन्झट र अपारदर्शितालाई अन्त्य गर्ने उद्देश्यले सरकारले देशभर इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (ईडीएल) र भेहिकल रजिस्ट्रेसन सिस्टम (भीआरएस) लागू गरेको छ।