वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने, दीर्घकालिन समाधान गर्न छलफल गरिने

  • शुक्रबार​ २२ साउन २०८३ ०२:४५ PM
वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमा रहेका इन्टरनेटका अव्यवस्थित तार हटाउने भएको छ। सहरलाई सफा, सुन्दर र सुरक्षित बनाउने अभियानअन्तर्गत नगरभरि अव्यवस्थित रूपमा झुन्डिएका इन्टरनेटका तार व्यवस्थापन गर्ने उद्देश्यले महानगरपािलले आज महानगरपालिका र The post वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने, दीर्घकालिन समाधान गर्न छलफल गरिने appeared first on Technology Khabar.