प्रज्ञा प्रतिष्ठानको कूलपतिमा नगरकोटी, ललितकलामा एरिना र संगीत तथा नाट्यमा ब्रजेश

  • शुक्रबार​ २२ साउन २०८३ ०९:०० PM
काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानको कूलपतिमा कुमार नगरकोटी नियुक्त भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले साउन २० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसका आधारमा नगरकोटीलाई कूलपतिमा नियुक्त गरेका हुन्।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरू नियुक्त गरिएको हो।नेपाल प्रज्ञा प्रति