उच्च शिक्षा नीति कार्यशालाको पहिलो सत्र सम्पन्न

  • शुक्रबार​ २२ साउन २०८३ ०२:४२ PM
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा विश्वविद्यालयका शिक्षक तथा प्राध्यापकहरूको भर्ना, व्यावसायिक विकास तथा पदोन्नति प्रणालीलाई समय सापेक्ष, समावेशी र विश्वविद्यालयको संस्थागत मिसनसँग पङ्क्तिबद्ध बनाउने उद्देश्यले आयोजित दुईदिने नीति कार्यशालाको पहिलो सत्र शुक्रवार सम्पन्न भएको छ । ‘विश्वविद्यालय संकाय भर्ना, विकास र पदोन्नतिः मिसन पङ्क्तिबद्धता, प्रोत्साहन र प्रभाव’ विषयक कार्यशाला सिंहदरबारस्थित मन्त्रालयमा सुरु भएको