करदाता प्रोत्साहनमा उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्रीको बधाई फोन

  • शुक्रबार​ २२ साउन २०८३ ०८:१३ PM
काठमाडौँ, साउन २२ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जना उपभोक्तालाई बधाई दिनुभएको छ। सरकारले बजेटमार्फत घोषणा गरेको करदाता प्रो...