रास्वपा सिन्धुपाल्चोकको जिल्ला सभापतिमा माया निर्वाचित

  • शुक्रबार​ २२ साउन २०८३ ०३:१२ PM
सिन्धुपाल्चोक – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको जिल्ला सभापतिमा माया गुरुङ निर्वाचित भएकी छन् । शुक्रबार सम्पन्न निर्वाचनमा १४९ मत प्राप्त गर्दै गुरुङ पुन: जिल्ला सभापतिमा निर्वाचित भएकी छन् । निकटतम प्रतिद्वन्द्वी कमला खड्काले ६१, कुमार श्रेष्ठले २०, पासाङ तामाङले १२ र दिलराम श्रेष्ठले २ मत पाउँदा माया निर्वाचित भइन् । यसअघि पनि जिल्ला सभापति