मनिष झाको टिप्पणी- सरकारको नियतमाथि शंका छैन तर राज्य सञ्चालनमा ढंग पुगेको छैन

  • शुक्रबार​ २२ साउन २०८३ ०२:२६ PM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको राज्य सञ्चालनप्रतिको नियत र सरकारको इमानदारीमाथि कुनै शंका नभए पनि राज्य सञ्चालनलाई अझै प्रभावकारी बनाउनुपर्ने बताए । उनले राज्य सञ्चालन, लोकतन्त्रको रक्षा र संविधान संरक्षणका लागि राज्यप्रतिको